प्रहरी मेरो साथी – १

माइक्रो क्यामरामार्फत सबै रेकर्ड गराइ सार्वजनिक गराउने मेरो प्रयास सफल हुन सकेन । अन्यथा अहिले नक्कली भुटानी शरणार्थी मामलामा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिवको पर्दाफास पहिल्यै हुने थियो । ✍ सागर सुवेदी शीर्षक देखेर पाठकहरूको मनमा नेपाल प्रहरीले जनतासँग प्रहरीलाई घुलमिल गराउने हेतुले ल्याएको कार्यक्रम लाग्न सक्छ, तर मैले लेख्न खोजेको चाहिँ…