समयको माग : अनिवार्य र शीघ्र परिवर्तन

देश र देशबासीको स्वार्थभन्दा विदेशीहरूको स्वार्थ रक्षा गर्ने र गरिरहेका विभिन्नखाले सरकारहरूको रवैयाले विदेशी हैकम यो देशको शासन र प्रशासनमा घोडा चढेकोचढ्यै छ । यसले गर्दा जनतामा व्यापक निराशा र आक्रोश फैलिएको मात्र छैन, राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतामा समेत जोखिमहरू निम्त्याइएका छन् । ✍ राजबाबु शंकर नेपालमा विगतदेखि नै राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासनका श्रृंखलाबाट…