नमस्कार फर्काउन कन्जुस्याइँ किन ?

कोभिड महामारीको समयमा कति देशले उनीहरूले गर्ने गरेको हात मिलाउने, गालामा चुम्बन गर्ने, अंकमाल गर्ने सबै छोडनुपरेको थियो । कतिले त हाम्रो सभ्यता र नमस्तेको सिखो पनि गरे अनि प्रशंशा पनि, कति वैज्ञानिक छ हिन्दुहरूको अभिवादन गर्ने तरिका भनेर । ✍ राजेन्द्र खनाल ‘क्षितिज’ कसैले श्रद्धापूर्वक गरिएको ‘नमस्ते’ वा ‘नमस्कार’ फर्काउन कतिपय मानिस किन कन्जुस्याइँ…