दुईआँखे दैत्य !

✍ बलराम सिलवाल भनेर भनिसाध्य छैन, कहेर कहिसाध्य छैन यो दुईआँखे दैत्यको चर्तिकला । ज्ञान त महत्तम हो, विज्ञानको भूमिका सन्देहास्पद छ । विज्ञानले दुईआँखे दैत्य बनायो । यसको चर्तिकला देखेर शुरुमा मनुवा फुर्क्यो, अहिले पछुताउँदो छ । यसको मुहुनीमा लट्ठिएको मान्छे विवेकशून्य/विद्याहीन हुँदो छ । म्युजिकल्ली, ट्वीटर, इन्स्टाग्राम टिकटिकादिले सगुण मिल्काउँदो दुर्गुण भित्र्याउँदो ।…