विश्वप्रकाशको पहल !

✍ ज्ञानमणि भुर्तेल कुनै समय झापामा ‘कृष्ण सिटौलाको पहल’ व्यापक थियो ! अहिले ‘विश्वप्रकाशको पहल’ छ्यालब्याल छ ! ०४८ सालदेखिको सिटौलाको पहलबाट झापाले बुर्जखलिफा नाघिसकेको छ ! अब विश्वप्रकाशको पहले सगरमाथाको उचाइ उछिन्दै छ ! केही दिनअघि झापाका प्रदेश सांसद (सरी…, माननीय पो भन्नुपर्छ क्यारे) ले यस्तै उचाइको स्टाटसमार्फत हामी झापालीलाई धन्य तुल्याइदिनु भएको छ…