गाँजा खाएर मान्छे मरेको छ ?

गाँजा वास्तवमा यस धर्तीमा पाइने बहुगुणी वनस्पतिहरूमध्ये एक हो । यो रक्सी, चुरोट र सुर्तीजन्य बस्तुभन्दा कम हानीकारक र, चुरोट/सुर्ती खाएजस्तै सबै सजिलै अम्मलकारी पनि हुँदैनन् । ठीक्क मात्रा मिलाएर औषधिको रुपमा खाने हो भने यो त देवताहरूले समुन्द्र मन्थन गरेर निकालेको ‘अमृत’ सरह हो । ✍ राजेन्द्र खनाल ‘क्षितिज’ तपाईंंलाई थाहा छ, सरकारले गाँजा…