एनआरएनएलाई प्राग बैठकले दिएको सन्देश र आगामी रणनीतिबारे

एनआरएनएमा आईएलओ राहत काण्ड मच्चाएर संस्था लुट्नेहरू, विभिन्न परियोजना र फाउण्डेशन बनाएर संस्थामा लगानीको पहुँच बढाउने, राहत काउन्सिलिङको नाममा सहयोग लुट्ने र मानव तस्करीमार्फत निमुखा लुट्ने घृणित डफ्फाको पहिल्यैदेखि मनपरी थियो । त्यही डफ्फाको एउटा टुकडीले नेतृत्वमा सदाबहार पहुँच स्थापित गर्न चाहन्छ भन्ने कुरा यस सम्मेलनमा पनि देखियो । ✍ डिल्ली अम्माई भर्खरै सकिएको गैरआवासीय…