असफल ‘जनयुद्ध’ र ‘समाजवादी मोर्चा’को राजनीति

०६३ मा भएको परिवर्तनपछि नेकपा (माओवादी) छिन्नभिन्न भएको थियो भने हाल आएर विप्लव समूह पनि माओवादी केन्द्रकै बाटोमा पुगेको छ । हालै गठन गरिएको समाजवादी मोर्चा मुख्यरूपमा चन्द समूहलाई संसदवादी बनाउन सहायक बन्ने देखिएको छ । ✍ डा. केशव देवकोटा नेपालमा ०५२ बाट शुरु भएको भनिएको माओवादी ‘जनयुद्ध’ असफल भएकै हो । त्यो सशस्त्र युद्ध…