माओवादी केन्द्रको बैठकमा नेतृत्व परिवर्तनको प्रश्न

माओवादी केन्द्रमा अझै पनि क्रान्तिकारीहरू नभएका होइनन्, तर नेतृत्वका कारण उनीहरू पनि दक्षिणपन्थी राजनीतितिर लहसिन बाध्य बन्दै गएको देखिएको छ । पछिल्लो समयमा अध्यक्ष तथा प्रधानमन्त्री दाहालसँग सशस्त्र युद्धकालका डेपुटी कमान्डरहरूसमेत वाक्कदिक्क हुँदै गएको देखिएको छ । ✍ डा. केशव देवकोटा सत्तारुढ माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक आज साउन १७ गतेबाट शुरु हुँदैछ । केन्द्रले…