‘एनआरएनए’भित्रका न्युक्लियसहरू र आगामी चुनावबारे !

यस्ता चक्रब्युहहरूले हो संस्थालाई धरापमा पार्ने ! एनआरएनएको केन्द्रमा व्यक्तिगत फाइदाको लागि सँस्था प्रयोग गर्नेहरूको घेराबन्दीले स्वतन्त्र र इमान्दार उम्मेदवारहरू अभिमन्यु बन्ने खतरा देखिँदै आएको छ । राष्ट्रिय समन्वय परिषदहरूमा समेत झन्डै-झन्डै केन्द्रको जस्तै अवस्था देखिन थालेको छ । जसले संस्थामा पारदर्शिताका कुरा उठाउँछ, जसले माफियागिरीको जालो तोड्ने हुण्डी गर्नेहरूको विरुद्ध कारवाहीको कुरा उठाउँछ र…