गर्मी बढ्यो…, औलो लाग्ला है !

सन्दर्भ : विश्व मलेरिया दिवस ✍ मातृका शर्मा आज अप्रिल २५ तारिख, अर्थात् विश्व मलेरिया दिवस । औलो एक प्रमुख विश्वव्यापी स्वास्थ्य समस्या भएका कारण विश्व स्वास्थ्य संगठनद्वारा यसको रोकथाम, र यस रोगसँग लड्न निरन्तर लगानी अनि राजनीतिक प्रतिबद्धताको आवश्यकताबारे चेतना जगाउन हेतु यो दिवस मनाउन थालिएकोे हो । अफ्रिकाको मलेरिया दिवसबाट प्रेरित भइ सन्…