प्रचण्ड र अन्य नेताहरूको नाममा

– बबिता बस्नेत एउटै विषयमा कुरा फेरिरहने राजनीतिकर्मी ठीक कि एकपल्ट आफूले बोलेपछि सकियो भनेर कुनै ‘स्पेस’नै नदिई जंगेले बोलेपछि बोल्यो बोल्यो भन्ने जंगबहादुर ठीक ? नेपालको इतिहास पढ्ने र अहिलेका राजनीतिकर्मीहरूलाई व्यहोर्नेहरूको मनमा बेलाबेलामा आउने प्रश्न हो यो । बिहानदेखि बेलुकासम्ममा एउटै विषयमा धेरैपटक कुराहरू फेरबदल गरिरहने नेताहरू विशेषगरी नेता प्रचण्डका सवालमा धेरै अघि…