ईश्वरमा त्यस्तो के खराबी छ ?

– बबिता बस्नेत आफूलाई आस्तिक भन्नेहरू धेरैले जीवनको अन्तिम अवस्थामा ईश्वर नै पुकारेको देखिन्छ । महात्मा गान्धीको सहमतिमा भारत धर्मनिरपेक्ष भयो । तर, नाथुराम गोड्सेको गोली लागेपछि उहाँको मुखबाट यति नै शब्द निस्कियो, हे राम ! दश वर्ष युद्ध र दश वर्ष शान्तिप्रक्रिया, यो २० वर्षको बीचमा अन्य धेरै मानिसजस्तै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको…