महाभारतकालीन नारीवाद

– बबिता बस्नेत कहिले गान्धारीको ठाउँमा, कहिले कुन्तीको ठाउँमा त कहिले द्रौपदीको स्थानमा आफूलाई राखेर हेर्ने महिला कति होलान् ? धेरै होलान् जसले महाभारतको कथा पढेका छन्, बुझेका छन्, सुनेका छन् । कथा नै थाहा नपाईकन तिनका पात्रहरूसँग तुलना गर्ने कुरा आएन । महाभारतकालीन यी महिला स्वयम्बर (आफैँले आफ्नो पति छान्ने काम) गर्थे । गान्धारीबाहेक…