मन बिझाउने कुराहरू

– बबिता बस्नेत जीवनको उत्तराद्र्धमा पुगेका आमाहरूले जीवन धान्नका लागि सडकमा गिटी कुटिरहेको दृश्यले आँखा जति बिझाए पनि हेर्नैपर्ने बाध्यता पार गर्दै हिँड्दै गर्दा जब सडककै छेउमा युवाहरू क्यारेमबोर्डका गोटी समाइरहेका भेटिन्छन्, अनि मुखबाट अनायासै शब्दहरू निस्कन्छन्– यो मुलुकमा यस्ता दृश्यहरू कहिलेसम्म हेर्नुपर्ने होला ? श्रम गर्नुपर्ने उमेर समूहका मानिस वर्तिरपर्तिर हल्लिएर उमेर बढाइरहेका छन्,…