कर्मचारीको छवि

– बबिता बस्नेत हाम्रो कर्मचारीतन्त्रमा असल नियतका राम्रा मान्छे नभएका होइनन्, तर खराब नियतकाहरूको बोलवालाले असल कर्मचारीहरू आफैँ छायामा परिरहेका छन् । कर्मचारीलाई राष्ट्रसेवक किन भनिएको होला भनेर प्रश्न गर्ने र आश्चर्य मान्नेहरूको सङ्ख्या ठूलो छ । राष्ट्र भन्नुको अर्थ अन्ततः जनता नै हो भन्ने अर्थमा जनताको सेवा गर्नुलाई राष्ट्रसेवक भनिएको हो । आफ्नो देशप्रतिको…