भीड बढ्दै जाँदा एक्लो हुँदैछ मानिस

मानिसको जीवनमा आफूभन्दा शक्तिशाली यो संसारमा अरु कोही हुँदैन । मनैबाट आफू सशक्त हुने हो भने धेरै कुरा गौण लाग्दै जान्छन् । अरुले दिलाएको पद, पदले दिलाएको प्रतिष्ठा क्षणिक हुन् । हामी आफूले आफैलाई दिलाएको सम्मान, आर्जन गरेको ज्ञान, सीप, प्रतिष्ठा कसैले खोस्न सक्दैन, बाँचुन्जेल आफूसँगै रहन्छन् । ✍ बबिता बस्नेत भगवान गौतम बुद्धलाई कसैले…