देशलाई गुन लगाउने प्रचण्ड अवसर

अब पनि कसैको दबाब, प्रभाव-प्रलोभन या निजी स्वार्थको वशमा परेर चौधरी मार्काका अभियुक्तलाई उन्मुक्ति दिइन्छ भने प्रचण्डका क्रान्ति र परिवर्तनका कुरा फगत ढोँग सावित हुनेछ । सुशासन कायम गराएर नेपाललाई स्वर्ग तुल्याउने प्रचण्ड-बाचाहरू केवल नेपाली जनतालाई मृगतृष्णामा अल्झाएर तड्पाउने नै रहेछ भन्ने अर्थ लाग्नेछ । तत्कालिन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडको दश रोपनी जमिन हडपेर…