के कम्युनिष्टहरू बहुलाउलान् !?

क्रान्तिका नाममा मन्दिर भत्काउने, संस्कृतका किताब जलाउने, टूप्पी-जनै काट्ने, गाई काट्नेहरू आज ती सबै भ्रान्ति रहेछन् भन्दै गेरुवाबस्त्रको अवतारमा देखिनु पनि बहुलाएकै सङ्केत हो । यसरी जति धेरै भ्रान्ति थपिँदै जान्छन् परिवर्तनलाई उति नै उर्बरता मिल्छ । यो उर्बरताले निकट भविष्यमा नयाँ शक्तिको उदय हुनेछ । ✍ कृष्णराज शर्मा राणाको खोपीमा सीमित राजाले गुप्त ढङ्गले…