विकल्प साँघुरिएको सत्ता-राजनीति !

प्रविधि र युवा शक्तिको भावनाको फाइदा उठाउँदै उदाएका नयाँ शक्तिसमेत राजनीतिलाई व्यापार बनाउने अभियानमा होमिएसँगै राजनीतिप्रति नागरिकको भरोसा भत्किएको छ । फलस्वरुप व्यवस्था बचाउने नाममा शक्तिका भोका प्राणीहरूलाई मुलुकले नपाल्ने दिन नजिकिएको छ । ✍ दीपेन्द्र पाण्डे मुलुकमा राजनीतिक सङ्कट चुलिएको छ । मुलुक राजनीतिक झडपतर्फ लम्किँदै छ । ठुलो हल्लाखल्ला गर्दै जारी गरिएको संविधानले…