भारतमा मोदी उदाएपछि नेपालमा केपी-लहर

– राजेन्द्रप्रसाद पाठक इ.सं. १९४७ मा भारत अङ्ग्रेज साम्राज्यबाट जब स्वतन्त्र भयो सोही समयदेखि भारतीय काङ्ग्रेसले झन्डै एकलौटी ढङ्गबाट शासनसत्ता सम्हाल्दै आएको थियो । यदाकदा छिटफुट मात्रै अन्य पार्टीले नगन्य अवसर पाएका थिए, त्यो पनि कोलेसन पार्टनरका हैसियतमा मात्र । विगत तीन वर्षयता आएर मात्र भाजपाको एकलौटी सरकार गठन भएको हो । भारतमा भाजपाको एकलौटी…