श्वेतपत्र ७४, कता जाँदै छ मुलुक ?

– स्वयम्भूनाथ कार्की राजा त्रिभुवनको अङ्ग्रेजीमा लेखिएको सम्बोधनबाट नेपालीको सपना भएको संविधानसभाबाट मुलुकको शासन व्यवस्था कायम भएको छ । सबै रोगको एक मात्र चटकी दबाई भनेर पेस गरिएको संविधानसभा र त्यसबाट अनुमोदित संविधानको गुणदोष केलाउने प्रयत्न यो होइन । राष्ट्रलाई आदर गर्नेहरूले लागू भइसकेका कानुनहरूको सम्मान गर्नैपर्दछ, भीष्म पितामहले धृतराष्ट्र र दुर्योधनको आदेशमा शन्तनुको छाया…