विदेशी पर्यटकलाई बिझाउने ‘सुन्दर नेपाल’ !

– विनोद त्रिपाठी ०७३ वैशाखभरि जोमसोम पर्यटकको चहलपहलले रङ्गिएको थियो । हिमाली भेगको पर्यटक मौसम भनेकै चैत–वैशाख र असोज–कात्तिक हो । पर्यटक आएनन् भने सदरमुकाम भएर पनि जोमसोम शून्य देखिन्छ । पर्यटकको आगमन जोमसोमका लागि अमूल्य गहना हुने गर्छ । वैशाखकै एक बिहान दामोदरकुण्ड जाने पर्यटक गुम्बानजिकै जम्मा भएका थिए । मुक्तिनाथ मन्दिर जाने अर्काथरी…