मोदी, मुक्तिनाथ र मुक्तिक्षेत्र

– विनोद त्रिपाठी मुक्तिनाथ मन्दिरको भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ वर्षअघि नै गरेका थिए । यी कुरा हालै सार्वजनिक पनि भइसकेको छ । त्यतिबेला मोदीको मुक्तिक्षेत्रसँगको कनेक्टिभिटी विशुद्ध धार्मिक थियो । प्रधानमन्त्रीको रूपमा उनी मुक्तिनाथ मन्दिर आएपछि अहिले धार्मिक मात्र नभई दुई देशबीचको सम्बन्धसँग जोडिन पुगेको छ । यसका केही सतहमा नआएका कारणहरू जान्नुपर्ने…