केपीले भन्न नखोजेको, तर हामीले बुझिदिनुपर्ने कुरा

– देवप्रकाश त्रिपाठी प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलग्रहमा यान पठाउने या नेपाललाई आणविक शक्तिराष्ट्र बनाइने दाबी गर्नुभएको छैन । समुद्रमा नेपालको आफ्नै पानीजहाज चलाउने, घरघरमा पाइपका माध्यमबाट खाना पकाउने ग्यास उपलब्ध गराउने, राजधानी काठमाडौंलगायतका शहरहरूमा मेट्रो सञ्चालन गर्ने, महाराजमार्गहरू निर्माण गर्ने, चीन र भारतसँग ‘रेल वे कनेक्सन’ गर्ने, शहरहरूलाई हरियालीपूर्ण बनाउने, सबै नेपालीलाई स्वदेशमै रोजगारी…