सभ्यतामा सकिएको शक्ति

– विनोद त्रिपाठी ‘प्रवृत्तिमा मात्र टिप्पणी गरौँ मित्र, किन नामै बिगार्नुपऱ्यो,’ मैले प्रतिवाद गरेँ । ‘ह्या, शेरेले काङ्ग्रेस सक्यो क्या, हिजो तान्त्रिक बनेर, अहिले अरूको यान्त्रिक बनेर ।’ ऊ काङ्ग्रेससँग रुष्ट थियो, जोडले शेरबहादुरलाई गाली गर्दै थियो । काङ्ग्रेस नै थियो ऊ । हिजो कोइराला क्याम्पमा । आवेगमा शेरे भन्थ्यो । म बीचमै रोकेर भन्थेँ,…