हो, केपीले सकेनन्, सक्नेचाहिँ को ?

– यादव शर्मा कुनै पनि सरकार गठन भएको सातादिन बित्दानबित्दै परिणाम खोज्न थाल्ने हामी नेपालीको साझा प्रवृत्ति हो । त्यसैले केपी ओलीको नेतृत्वमा कम्युनिस्ट पार्टीको सरकार गठन भएको सात महिना पूरा भइसकेको पृष्ठभूमिमा केपीको आलोचना हुनु या सरकारप्रति नकारात्मक धारणा बन्नु अस्वाभाविक होइन । सत्तामा रहनेहरू र सत्तासम्बद्ध मानिसहरू सरकारले काम गरेन या गर्न सकेन…