शासक स्याहार्न गुज्रिएको सरकारका नौ महिना

सरकारले गरेको कुनै ऐतिहासिक कर्मको उदाहरण दिनुपर्दा पूर्व ‘एमालेजन’हरू मनमोहन अधिकारीले नेतृत्व गरेको तत्कालीन ‘नौमहिने एमाले सरकार’को सम्झना गर्ने गर्छन् । वृद्धभत्ताको शुरुवातदेखि ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ जस्ता लोकप्रिय नाराका कारण आमनेपालीमा गहिरो छाप पार्न तत्कालीन एमाले दललाई अप्रत्यासित सफलता मिलेको थियो । मुलुक निर्माण र जनताको जीवनस्तर उकास्ने सन्दर्भमा उक्त नौमहिने सरकारका क्रियाकलाप तथा…