राष्ट्रियताको प्रतीकात्मक अभिवादन ‘जय नेपाल’

– इन्द्रबहादुर बराल अभिवादन ‘जय नेपाल’ आफैँमा एउटा महत्वपूर्ण अभिवादन हो । जुन अभिवादनमा राष्ट्रियता झल्कन्छ । तर, करिब ३० वर्षअघिसम्म जय नेपालको अभिवादन गर्नेहरूलाई अराष्ट्रिय र असामाजिक तत्वको रूपमा लिइन्थ्यो । त्यसबखतको के निर्दलवादी के एक दलवादी दुवै पक्षबाट ‘जय नेपाल’को अभिवादन गर्ने प्रतिबन्धित नेपाली काङ्ग्रेसका कार्यकर्तामाथि भौतिक आक्रमण मात्रै होइन, देशद्रोहीको अभियोगमा जेल…