सत्तामा पुगेपछि किन बदलिन्छ मान्छे ?

■ देवप्रकाश त्रिपाठी सगरमाथको शिखरमा क्षणभरकै लागि रहँदा पनि मानिस त्यसको आधार शिविर स्मरण गर्दैनन् । शिखरमा पाइला राख्ने इच्छा पूरा नभइन्जेल मानिसहरू पटक–पटक आधार शिविरको याद गरिरहन्छन् र, अप्ठयारो परेपछि फर्किएर बास बस्न जाने सुरक्षित स्थानका रूपमा दिल–दिमागमा आधार शिविरलाई राख्छन् । तर, प्रिय आधार शिविरको स्मरण शिखरमा पाइलो अडियुन्जेल कसैले पनि गर्दैन, शिखरमा…