यी प्रश्नका जवाफ खोज कांग्रेसजन

- केशवप्रसाद भट्टराई देउवा, पौडेल र सिटौलाको मात्रै सेयर भएको प्राइभेट लिमिटेड कम्पनीको रूपमा देखिएको हो काङ्ग्रेस ? दुई-दुई जना उपसभापति, महामन्त्री र सह महामन्त्रीलाई महाधिवेशनले नै प्रत्यक्ष निर्वाचन गर्ने वा सभापतिको सिफारिशमा केन्द्रिय समितिले चयन गर्ने कुरामा काङ्ग्रेसभित्र चार दिनसम्म त्यत्रो ठूलो रडाको मच्चाउनु पर्ने कारण थियो ? यसमा पौडेलले जिते रे ! के…