यी काम त देउवाले नै गरे, होइनन् र ?

इन्द्रबहादुर बराल नेपाली काङ्ग्रेसले आफ्नो करिब सात दशक लामो यात्रामा धेरै उकाली–ओराली, भञ्ज्याङ–चौतारी पार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आफ्नो सशक्त उपस्थिति देखाउँदै आएको छ । तथापि समय र परिस्थितिको गम्भीर अध्ययन र विश्लेषण गर्दै अझै आफ्ना नीति तथा कार्यक्रमलाई परिष्कृत, परिमार्जन र उन्नत बनाउँदै जानुपर्छ । यसैक्रममा आसन्न महासमितिमा पेस गर्ने विभिन्न प्रस्तावमाथि बहस र…