शान्ति क्षेत्र प्रस्ताव, राष्ट्रिय मेलमिलापको नीति र डा. बाबुराम भट्टराईद्वारा शान्ति क्षेत्रको समर्थन !

केशवप्रसाद भट्टराई अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक तनाव र दबाबहरूबाट नेपालको सुरक्षा र स्थिरतालाई सुनिश्चित गर्ने उद्देश्यले राजा वीरेन्द्रले २०३१ सालमा नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राखे । १९५० मा तिब्बतलाई चीनले बल तथा हिंसा प्रयोग गरेर नियन्त्रणमा लियो ! १९७१ मा भारतले पाकिस्तानको विभाजन गरायो र बंगलादेशको जन्म भयो । अनेकौँ राजनीतिक र…