नेकाको १४औँ महाधिवेशनमा ‘सुपर डेलिगेटस्’लाई प्रमुख मुद्दा बनाउनु उपयुक्त

कल्याण कुमार गुरूङ (केन्द्रीय सदस्य, नेपाली काङ्ग्रेस) भर्खरै सकिएको नेपाली काङ्ग्रेसको महासमितिको बैठकमा नेपाली काङ्ग्रेसका केन्द्रीय कार्य समितिका पदाधिकारिहरू एवं सदस्यहरू वडा तहबाट नै क्षेत्रिय अधिवेशन प्रतिनिधि निर्वाचन वा सर्वसम्मतिको माध्यमबाट चयन भएर आउनु पर्दछ, समानुपातिक तर्फबाट एक पटक मात्र सांसद बन्न सक्ने ब्यवस्था हुनु पर्दछ र समावेशी कोटा (भौगोलिक समावेशी, सामुदायिक समावेशी, लैङ्गिक समावेशी,…