प्रजातन्त्रभन्दा ‘ती’ तन्त्रका उपलब्धि किन बढी ?

■ देवप्रकाश त्रिपाठी प्रजातन्त्र स्थापनाको तेस्रो दशक पूरा हुनै लाग्दा यसअघिको अनेक कालखण्डमा तीन दशकसम्म निरन्तर शासन गर्ने प्रणाली या पात्रका कार्यकालबीच तुलनात्मक अध्ययन गर्नु उपयुक्त हुने देखियो । ०४६ मा बहुदलीय संसदीय प्रजातन्त्र स्थापना भएपछि शुरु भएको प्रजातान्त्रीकरण प्रक्रिया यतिबेला धर्मनिरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आवरणसम्म आइपुग्दा उनान्तीस वर्ष पूरा भएर तीसौँ वर्षमा प्रवेश गरेकोे…