तामझामका साथ नेपाल छोडेका उपराष्ट्रपति एनजीओको कार्यक्रममा

सागर सुवेदी, Austria भियनामा नेपाली राजदूतावास स्थापनापछि नेपालबाट यहाँ आउने मन्त्रीको लर्को त लागिरहेकै थियो, त्यसैमा एउटा बहाना छ यहाँ संयुक्त राष्ट्रसङ्घको केही क्षेत्रमा काम गर्ने मुख्यालय ! तर, यो लर्कोमा अहिले उपराष्ट्रपति नन्दबहादुर पुन पनि थपिएका छन् । साथमा आएका छन् वनमन्त्री शक्ति बस्नेत । हुन त पङ्क्तिकारले उपराष्ट्रपतिको उच्चस्तरीय भ्रमण भनेपछि अगाडिबाट नै…