सत्यवती-ऋषि परासर सम्बन्ध : सहमति या जबर्जस्ती

■ बबिता बस्नेत सत्यवतीलाई लिएर आदरणीय प्रदीप गिरीले साहित्यिक महोत्सव पोखरामा ‘महाभारतकी शारीरिक बलात्कृत पात्र सत्यवती हुन्’ भन्नुभएछ । उहाँजस्तो विद्वान् राजनीतिज्ञसँग शास्त्रका कुरा गर्नु दुस्साहस हुन सक्छ, तर सत्यवतीको बलात्कार भएको थियो भनेर मान्न सक्ने ठाउँ देखिँदैन । विभेद भने उनले जन्मँदै भोगेकी थिइन् । सत्यवती शुरुमा मत्स्यगन्धाका नामले परिचित थिइन् । उनको जन्मकथा…