सुगौली सन्धिपछिको कठिन अवस्थामा देश !

छिमेकीहरू खुलेआम नाङ्गो नाच नाच्दैछन् । दक्षिण, उत्तर र पश्चिमको द्वन्द्वमा मुलुक फसिसकेको छ । ‘स्वदेशी सिद्धान्त र पुर्खाको ज्ञान’ले मात्र मुलुकको समस्याहरू समाधान गर्न सकिन्छ भन्ने सोचको बन्ध्याकरण गरिएको छ । जसले गर्दा मुलुक सुगौली सन्धिपछिको कठिन अवस्थामा पुगेको छ । दुर्भाग्य ! देशभक्तहरूको निन्द्रा खुल्ने सङ्केतसम्म देखिएको छैन । ✍ दीपेन्द्र पाण्डे दृष्टि…