नेप्से परिसूचक उच्च अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक बिहीबार उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से ५८.९९ अङ्कले ओरालो लागेर दुई हजार ६६१.४४ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.३६ ले ओरालो लागेर ५०७.५८ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ८४ लाख ९०…