डडेल्धुरा महोत्सवको तयारी अन्तिम चरणमा, बिहीबार उद्घाटन हुने

डम्बर निदाल, डडेल्धुरा पाँचौँ संस्करणको डडेल्धुरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि फागुन ४ गतेदेखि हुने पाँचौं संस्करणको डडेल्धुरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा ११ दिवसीय प्रदेशस्तरीय महोत्सव आयोजना हुन लागेकोे हो । सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौँ डडेल्धुरा…