युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा उपाध्याय नियुक्त

चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नवीन प्रडक्टसहितको निर्जीवन बिमा सेवा दिने कम्पनीको पंक्तिमा उभ्याउने अध्यक्षको प्रतिबद्धता युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त भएका छन् । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएपछि कम्पनीको सचिवमा उपाध्याय नियुक्त भएका हुन् । यही जेठ १४…