९ हजार ग्राहकको लाइन काटेपछि उठ्यो १२ करोड ५० लाख महसूल

सुरेन्द्र सुवेदी, काठमाडौं विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले विद्युत महसूल नतिर्ने ग्राहको लाइन धमाधम काट्न थालेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९ हजार ३ सय ७८ ग्राहकको लाइन काटिएको हो । लाइन काटिएका ग्राहकले १७ करोड ७१ लाख रुपैयाँ महसूल बुझाउन बाँकी थियो । लाइन काटेपछि ८ हजार १ सय ६०…