ओरालो यात्राका सूचकहरू !

नेपालमा मुद्रास्फितिको दर विगतको ३.५६ प्रतिशतबाट बढेर करिब ६ प्रतिशत छ । युक्रेनमाथि रुसको आक्रमणले तेलको मूल्य अझ माथि जानेछ भने उपभोग्य वस्तुको आपूर्तिमा समस्या खडा हुने देखिन्छ । डा. तिलक रावल वर्षौंदेखिको गन्जागोल स्थितिलाई हेर्दा कतिपयलाई यो देश ‘असफल राष्ट्र’ बनिसकेको आभास पनि हुन सक्छ । तर यो स्तरमा झर्न अरु थप समय लाग्न…