भक्तपुरमा सुरु भयो ढकतराजु नवीकरण डोर

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाको समन्वयमा भक्तपुर नगरपालिका क्षेत्रमा ढकतराजु नवीकरण तथा दर्ता कार्यसञ्चालन थालेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट डोर टोली खटाइ उक्त काम सुरु भएको हो । नगरमा आएको टोलीले पहिलो दिन भक्तपुर नगरपालिका-३ वंशगोपालमा बसेर सेवा दिएको थियो । सो दिन ६० भन्दा बढी व्यवसायीले सेवा लिएको भक्तुपर उद्योग…