नगरकोटका होटलको स्तरीकरण

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा रहेका होटलको स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले होटल स्तरीकरणसँगै लोगोसमेत वितरण गरेको छ । स्थलगत अनुगमन निरीक्षणका क्रममा ३० होटलमध्ये दुई होटल हरियो स्टिकर (अति उत्तम ‘क’) तथा एक होटल (उत्तम ‘ख’) मा परेका छन् । यस्तै चार होटलले हरियो स्टिकर…