प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

प्रभु बैंक र सेन्चुरी बैंकले एकआपसमा गाभ्ने/गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले आइतबार (साउन १५ गते) १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिलाप्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ । अहिले प्रभु बैंकको चुक्ता पुँजी…