चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान आग्रह

चिया व्यवसायीले चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकामा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । व्यवसायीले नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष मागसमेत…