काँध अर्कैको, बन्दुक मारवाडीको !

सबैभन्दा बढी ऋण (पचपन्न अर्ब, सतचालिस करोड, सोह्र लाख त्रिपन्न हजार पाँच सय दश रुपैयाँ) लिनेमा जगदम्बा स्टिल प्रा.लि. रहेको छ र उक्त कम्पनीका मालिक शङ्कर अग्रवाल हुन् । निजको नेपालमा रहेको कुल सम्पत्ति तीस अर्बभन्दा माथिको नरहेको बताइन्छ । कहाँको कुन सम्पत्ति धितो राखेर निजलाई पचपन्न अर्ब ऋण दिइएको हो रहस्यको विषय बनेको छ…