केशव लम्साल एनआईसी एशिया बैंकको सञ्चालक नियुक्त

राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको यही कात्तिक २ गते बसेको ५७१औँ बैंठकले सोही दिनदेखि लागू हुने गरी लम्साललाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा…