तपाईंको मोबाइल नम्बर दुरुपयोग भएको त छैन ?

राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने जरुरी अवस्था देखिएको नेपाल टेलिकमले जनाएको छ । अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भइ अनधिकृत व्यक्तिले रकम लिने गरेकाले आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गर्दै टेलिकमले सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले…